मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २ गते । म्याग्दीको मंगला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार विहान सार्वजनिक मतगणना अनुसार पालिका अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको हो । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी पेमा अधिकारीले ४ … Continue reading मंगला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी